Monday, May 9, 2016

येले सम्बतको (नयाँ) आधार (विक्रम सुब्बा)

१। ३२ पुस्ता किरात राजाहरुको शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको ।

२। किरातहरूको शासनको अन्त्य लिच्छिवी राजा जय वर्माको पालामा भएको भन्ने कुरा काठमाण्डुको माली गाउँमा पाइएको जय वर्माको सालिकबाट प्रमाणित भएको । सो सालिकको संवत १०७ ई. १८५ हुन आउँछ । (Bangdel, Lainsingh)

३। जय वर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ ।

४। ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ । यही १७७९।८ मा सन् (हालको) २०१६ जोड्दा ३७९५।८ (अर्थात सन् २०१६ मा येले वर्ष ३७९५) हुन्छ । (माघे सक्रान्तीका दिनदेखी ३७९५ सुरु हुन्छ )

No comments:

Post a Comment